logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु


अंकुरण खबर
793
Shares

कोरोना भाइरस संक्रमणबाट कञ्चनपुरमा थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गए राति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी नारद भट्टले जानकारी दिएका छन् ।