logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
806
Shares

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप एक कोराना संक्रमित पुरुषको भएको छ ।

बारा परवानीपुरका ४५ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान पौने १२ बजे अस्पतालमै मृत्यु भएको हो ।

गत चैत ३० गते कोरोना पुष्टि भएका ती पुरुषमा निमोनिया देखिएपछि उपचारको लागि वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।