logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण


अंकुरण खबर
845
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।

आइतबार गरिएको परीक्षणको रिपोर्टमा शर्मालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शर्माले आफूलाई कोरोना पुष्टि भएको बताउँदै संक्रमणका लक्षण देखिएको र औषधि सेवन शुरु गरेको समेत बताए । हाल उनी काठमाडौँस्थित डेरामा होमआइसोलेशनमा बसेका छन् ।

उनले ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको बताए ।