logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
780
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ ।

योभन्दा अगाडि पनि कोरोनाको पहिलो लहरमा थापामा कोरोना पुष्टि भएको थियो । थापासँगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा कोरोना परीक्षण गरिएको थियो ।