logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सन् २०२२ को डीभीको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ …


अंकुरण खबर
1.625K
Shares

सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट नतिजा हेनै सकिन्छ । छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख छ ।

डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको डीभी कार्यक्रमले जो बाइडेन आएपछि निरन्तरता पाएको हो ।