logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.925K
Shares

नायिका वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ ।

नायिका राउतले सामाजिक संजालबाट नै यो कुराको जानकारी दिएकी हुन् ।

उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।