logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा एकैदिन थपिए ४,१९८ कोरोना संक्रमित


अंकुरण खबर
1.352K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना गरी ४,१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।