logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


अंकुरण खबर
962
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

संसदमा विश्वासको मत जुटाउन लागेका प्रधानमन्त्री ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अकस्मात कुनै ठोस् निर्णय नभए यो बैठक नियमित बैठकको रूपमा प्रस्तुत हुने देखिएको छ ।