logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लुम्बिनी अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ संक्रमितको मृत्यु


अंकुरण खबर
1.144K
Shares

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक/एक जना छन् ।

१२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन्।