logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए झण्डै ४ हजार कोरोना संक्रमित


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ३ हजार २ सय ५० जना, ललितपुरमा ४ सय ४८ जना र भक्तपुरमा २२६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।

यस्तै आज देशभर ९३०५ जना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको छ।