नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन्।
मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा आज शुभकामना दिँदै दाहालले यस्तो आह्वान गरेका हुन्।
शुभकामना सन्देशमा भनिएको छ-
