logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट हुन माओवादी केन्द्रको अपिल


अंकुरण खबर
624
Shares

माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध र भर्त्सना गरेको छ।

पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटीको बैठकले सो कमदका विरुद्ध उभिन र संघर्ष गर्न सबै देशवासीलाई अपिल गरेको छ।

यस्तो छ माओवादीको अपिल: