logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थपिए दुई हजार ३१८ कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ३१८ कोरोना संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ३१८ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्येकाठमाडौंका एक हजार ८११ जना भक्तपुरमा १७९ जना र ललितपुरमा ३२८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।