logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली सरकारले सत्ता संकट टार्न नागरिकता अध्यादेश ल्यायो : विप्लव (विज्ञप्ति सहित)


अंकुरण खबर
1.989K
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको नागरिकता अध्यादेशबारे ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै ओली सरकारले आफ्नो सत्ता संकट र कुर्सी जोगाउन सो अध्यादेश ल्याएको बताएका हुन् ।

यस्ता अध्यादेशबाट देशले ठूलो मूल्य चुकाउने भन्दै विप्लवले सो अध्यादेश खारेज गर्न सरकारलाई चेतावनी दिएका छन् ।