logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट नेपालमा हालसम्म १६ पत्रकारको निधन, ८ जना भेन्टिलेटरमा


अंकुरण खबर
858
Shares

नेपालमा कोरोना संक्रमणबाट हालसम्म १६ जना पत्रकारको निधन भएको छ ।

नेपाल पत्रकार महासंघकाअनुसार हालसम्म कोभिड–१९ बाट १६ जना पत्रकारको मृत्यु भएको छ ।

हाल आइसीयू र भेन्टिलेटरमा उपचाररत पत्रकारको संख्या ८ जना रहेको छ ।

यस्तै कोरोनाका सक्रिय संक्रमित पत्रकारको संख्या २५० छ भने कुल ८५० जना पत्रकार कोरोना संक्रमित भएका छन् ।