logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट सेनाका सहायकरथी केसीको निधन


अंकुरण खबर
650
Shares

कोरोना संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेश केसीको निधन भएको छ ।

नेपाली सेनाको १३ नंम्बर बाहिनी जावलाखेलमा कार्यरत सहायकरथी केसीको उपचारका क्रममा बिहीबार विहान बीरेन्द्र सौनिक अस्पताल छाउनीमा निधन भएको जंगिअड्डा स्रोतले जनाएको छ ।

एक साताअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण समस्या बढ्दै गएपछि उनी एक महिना अघि अस्पताल भर्ना भएका थिए ।

यस्तै उनलाई विगत चार दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो ।