logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू


अंकुरण खबर
1.144K
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक शुरू भएको छ ।

बिहान ११ बजे बैठक बोलाइएको भएपनि केही ढिला गरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो ।

बैठकमा पार्टीभित्र देखिएका समस्या र विवादबारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेतासँग सोमबार भएको वार्ताबारे छलफल शुरू भएको जनाइएको छ ।