logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप फुटबल छनोटः भोली नेपाल र जोर्डन भिड्ने


अंकुरण खबर
1.222K
Shares

नेपाल र जोर्डनबीच भोलि कुवेतमा फुटबल प्रतियोगिता हुँदैछ ।

नेपालले विश्वकप फुटबल र एशियाली कप फुटबलको छनोटको लागि यो खेल खेल्न लागेको हो ।

नेपालले यसअघि कुवेतमा भएको खेलमा चाईनिज ताईपेईलाई २-० गोलले पराजित गरेको थियो ।

ताईपेईलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ भोलिको खेलमा उत्रिदैंछ ।