logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ९१५ जना कोरोना संक्रमित


अंकुरण खबर
637
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ९१५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै, बुधबार देशभर एक हजार ३१२ जना आइसियू र ३७५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।