logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झलनाथ खनाल अस्पताल भर्ना


अंकुरण खबर
845
Shares

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

चार दिनदेखि लगातार ज्वरो आएपछि पूर्वप्रधानमन्त्री खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रारम्कि परीक्षणमा खनालको शरीरमा रगतको कमी देखिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए ।