logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक


अंकुरण खबर
663
Shares

नेकपा (एमाले) को झलनाथ  खनाल र माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।

आज भर्चुअल माध्यमबाट बसिरहेको बैठक बाढी-पहिरोका विषयमा केन्द्रित रहेको एक नेताले जानकारी दिए ।

देशका विभिन्न ठाउँमा बाढी–पहिरो गइरहेको छ । बाढी-पहिरोको विषयमा सचेत रहन नेताहरुले व्यक्तिगत रुपमा पनि आग्रह गरिरहेका छन् ।