logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकामा ५ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा ३९४ जना, ललितपुरमा ६० जना र भक्तपुरमा ५४ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ भने २७६८ जना संक्रमित थपिएका छन् ।