logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोकप फुटबलमा आज समूह चरणका अन्तिम ४ खेल हुँदै


अंकुरण खबर
2.08K
Shares

युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन् ।

समूह ‘ई’ र ‘एफ’ का २/२ खेल हुनेछन्। युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

आज राति ९:४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२स्४५ बजे खेल हुनेछ।

आज प्रिक्वाटरफाइनलमा पुग्ने ४ टोलीको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।