logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ४९७ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
1.443K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९७ जना संक्रमित फेला परेका छन्।

तीमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ।

ललितपुर जिल्लामा ९७ र भक्तपुर जिल्लामा ५७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।