logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४२४ जना कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ४२४ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा २९२ जना, ललितपुरमा १०० जना र भक्तपुरमा ३२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ भने ३४ जनाको मृत्यु भएको छ ।