logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा ४९९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन्।

हाल काठमाडौं उपत्यकामा ७८२८ सक्रिय संक्रमित छन् ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।