logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थपिए ३९१ जना कोरोना संक्रमित


अंकुरण खबर
1.17K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा २६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जना छन्।

पछिल्लो २४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।