logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि पनि सिफारिस


अंकुरण खबर
1.261K
Shares

सरकारले प्रतिनिधिसभासँगै राष्ट्रियसभाको पनि अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

केपी ओली नेतृत्वको सरकारको सिफारिसमा असार २८ गते राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी थिइन् ।

राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको हो । त्यही दिन प्रतिनिधिसभाको अधिवेशन बोलाउन पनि सिफारिस गरिएको छ ।