logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ५४१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.274K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ४३ जना, ललितपुरमा १ सय ३६ जना र भक्तपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार १७७५ जना संक्रमणमुक्त भएका छन् भने ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।