logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपालबीच भेटवार्ता


अंकुरण खबर
1.105K
Shares

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

नेता नेपाललाई भेट्न् प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए। दुई जनाबीच सवा ८ देखि ९ बजेसम्म छलफल भएको नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ।

उनीहरूबीच पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ।