logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ६२४ कोरोना संक्रमित


अंकुरण खबर
1.456K
Shares

काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमिमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्।

योसँगै काठमाडौं उपत्यकामा ७ हजार ६१५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५ हजार ६१५, भक्तपुरमा ९१० र ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित छन्।