logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.768K
Shares

पछिल्लोको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ९४ जना, ललितपुरमा २०६ जना र काठमाडौंमा ५५९ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ ।