logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनी


अंकुरण खबर
1.586K
Shares

सरकारले अर्थसचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ।

मरासिनी यसअघि महालेखा नियन्त्रक थिए। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महालेखाबाट मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।