logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ७०१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४ सय ७१ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै भक्तपुरमा ८३ जना र ललितपुरमा १ सय ४७ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा ३ हजार ७ सय २९ जना कोरोना संक्रमित थपिएका छन्। भने कोरोना संक्रमण २५ जनाको मृत्यु भएको छ।