logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.391K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ४७८ संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ३१२ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११४ जनामा संक्रमित पुष्टि भएको हो ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ९७४ रहेको छ।

हाल देशभर ३२ हजार ७४४ जना होम आइसोलेसनमा, तीन हजार ५२ जना संस्थागत आइसोलेसनमा, ६२५ जना आईसीयू तथा १६७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।