logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमसीसीको विरोधमा २२ दलीय मोर्चाद्वारा प्रदर्शन


अंकुरण खबर
1.742K
Shares

शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी सहयोग परियोजना ९एमसीसी० संसदबाट पारित गर्ने तयारी गरेपछि विभिन्न ठाँउमा प्रदर्शन सुरु भएको छ।

बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० लगायतको २२ दलीय मोर्चाले काठमाडौं प्रदर्शन गरेका हुन।

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघर मण्डलामा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गरिएको हो। प्रदर्शनमा उत्रिएका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।