logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा ४३३ जनाका कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ३ सय २९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १८ पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार ५ सय ९५, भक्तपुरमा १ हजार २ सय २३ र ललितपुरमा १ हजार ९ सय ७९ जना छन्।