logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेता खनाललाई प्रधानमन्त्री देउवाले भेटे


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।

देउवाले सोमबार खनालको निवास उनी डल्लु पुगेर उनलाई भेटेका हुन् ।

खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।