राजनीति

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री देउवाले मंगलबार अपरान्ह ३ बजेलाई बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएका हुन् ।

आजको बैठकमा संसदको चालू अधिवेशन अन्त्यका विषयमा छलफल हुने बुझिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गरेपछि सरकारले संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको हो ।

 

Comment here