logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थप २४१ जनामा कोरोना पुष्टि


अंकुरण खबर
780
Shares

काठमाडौ उपत्यकामा थप २४१ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १८७ जना , भक्तपुरमा ३२ जना र ललितपुरमा २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।