logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थपिए ४०२ जना कोरोना संक्रमित


अंकुरण खबर
949
Shares

काठमाडौं उपत्यकामा थप ४०२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका २६१ जना, ललितपुरका ९८ जना र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार ८३० संक्रमित निको भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।