logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै


अंकुरण खबर
1.261K
Shares

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा जित र चारमा हार बेहोरेको छ ।

छैटौँ स्थानमा रहेको कोलकाताले भने ८ खेलमा तीनमा मात्रै जित हात परेको छ ।

यसअघि गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको थियो । दिल्ली १४ अङ्कका साथ शीर्ष स्थानमा छन् ।