काठमाडौं उपत्यकामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १९८ जना, ललितपुरमा ७३ जना र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।