logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
741
Shares

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाका २२ वर्षीय पुरुष र बर्दियाको बारबर्दिया नगरपालिकाका ७२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ । उनीहरुको दुवैको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।

योसहित बाँकेमा जिल्लाभित्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३४ र बाहिरी जिल्लाबाट उपचारको लागि पुगेका ४१८ संक्रमितको मृत्यु भएको छ ।