logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ४४० जनामा संक्रमण पुष्टि


अंकुरण खबर
780
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ३४४ जना, ललितपुरमा ६१ जना र भक्तपुरमा ३५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।