logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएल : हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै


अंकुरण खबर
546
Shares

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।

सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् ।

१३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।

बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।