logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै


अंकुरण खबर
1.092K
Shares

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ ।

गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।

जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।