logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा २७४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७४ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये काठमाडौंमा २०३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४२९ रहेको छ ।

तीमध्ये काठमाडौंमा १,२२८, भक्तपुरमा ५८२ र ललितपुरमा ६१९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।