पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ७१ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अबधिमा ८ हजार ४सय८२ जना संक्रमितको मृत्यु भएको छ भने, ३ लाख ७७ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् ।
अझै पनि अमेरिका,भारत,बेलायत,रुस,ब्राजिल लगाएतका देशमा संक्रमित थपिने क्रम धेरै छ ।