logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको चालु अधिवेशन अन्त्य


अंकुरण खबर
910
Shares

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको संसद सचिवालयले जनाएको छ ।